Judges 9:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलि बिहान घाम झुल्कँदा अचानक सहरमाथि आक्रमण गर र गाल आफ्ना मानिसहरूसँग तिम्रा विरुद्ध लड्न निस्किआउँदा आफ्नो पूरा शक्तिले तिनीहरूमाथि तिमीले आक्रमण गरिहाल!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि बिहान घाम झुल्कने बित्तिकै सहरलाई आक्रमण गर्नुहोस्, र जब त्यो र त्यसका मानिसहरू बाहिर आउँछन् तब के गर्नुपर्छ सो गर्नुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बिहान घाम झुल्केको समयमा सहरको विरुद्धमा अगि बढ्नुहोस्। जब गाल र त्यसका मानिसहरू तपाईंको विरुद्धमा बाहिर निस्किआउलान्, तब तपाईंका हातले जे भेट्टाउँछ, त्यसै गर्नुहोस्!”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि जब बिहान सूर्योदय हुन्छ तब शहरमाथि आक्वमण गर्नुपर्छ। गाल अनि तिनका मानिसहरू तिमीसित लडनका निम्ति शहर बाहिर आउनेछन्। जब ती मानिसहरू लडनका निम्ति बाहिर आउँछन् तिनीहरूप्रति तिमी जे गर्न सक्छौ गर।