Judges 9:41 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अबीमेलेक अरूमाहमा बसिरहे। जबूलले गाल र त्‍यसका भाइ-बन्‍धुहरूलाई शकेमदेखि धपायो। तिनीहरू त्‍यहाँ बस्‍न सकेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अबीमेलेक गएर अरूमाह भन्‍ने ठाउँमा आफैलाई बसाले, र जबूलले गाल र त्‍यसका भाइबन्‍धुहरूलाई शकेमबाट धपाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अबीमेलेक अरूमाहमा बसे, र जबूलले गाल र तिनका दाजुभाइहरूलाई शेकेमबाहिर धपाइदिए।
Nepali ERV (पवित्र बाइबल)
तब अबीमेलेक अरूमाह शहर तिर फर्किए। जबूलले गाल अनि उसका भाइहरूलाई शकेम शहर छोडून वाध्य तुल्याए।