Judges 9:51 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँ एउटा बलियो किल्‍ला थियो र सबै नर-नारी र अगुवाहरू त्‍यहाँ आश्रय लिन गए। किल्‍ला भित्रबाट बन्‍द गरेर तिनीहरू छतमा गई बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस सहरको बीचमा एउटा बलियो किल्‍ला थियो, र सबै नगरवासीहरू, पुरुष र स्‍त्रीहरू, त्‍यहाँ शरण लिएर बसेका थिए। तिनीहरू किल्‍ला बन्‍द गरेर त्‍यसको छतमा गएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर सहरभित्र एउटा बलियो किल्‍ला थियो, जसमा त्यस सहरका सबै मानिसहरू, सबै पुरुष र स्त्रीहरू भागे। तिनीहरूले आफूलाई भित्र बन्द गरे, र त्यस किल्‍लाको छतमा गएका थिए।
Nepali ERV (पवित्र बाइबल)
तर शहरभित्र एउटा सुदृढ किल्ला थियो। त्यस शहरका सबै अगुवाहरू, अन्य पुरूष अनि स्त्रीहरू त्यस किल्लातिर दगुरे। जब मानिसहरू किल्ला भित्र थिए तिनीहरूले पछि बाट ढोकाबन्द गरिदिए। तब तिनीहरू किल्लाको छतमा चढे।