Judges 9:52 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किल्‍ला आक्रमण गर्न आइपुग्‍दा अबीमेलेकले त्‍यसको दैलोमा गई किल्‍लामा आगो लगाउने तरखर गर्न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अबीमेलेक किल्‍लामा गएर त्‍यसलाई आक्रमण गरे। जब त्‍यस किल्‍लामा आगो लगाइदिन भनी त्‍यसको ढोकामा तिनी आइपुगेका थिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अबीमेलेक किल्‍लामा गए, र त्यसमाथि आक्रमण गरे। जब त्यसलाई आगो लगाउन भनी तिनी किल्‍लाको प्रवेशद्वारमा पुगे,
Nepali ERV (पवित्र बाइबल)
अबीमेलेक अनि उसका मानिसहरू आक्वमण गर्न किल्लामा आए। अबीमेलेक किल्लाको ढोका सम्म गए। तिनीले किल्लालाई जलाउन चाहन्थे।