Judges 9:55 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अबीमेलेक यसरी मरेको देखी इस्राएलीहरू आफ्‍ना घर फर्के।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब इस्राएलीहरूले अबीमेलेक मरेका देखे, तब तिनीहरू सबै आ-आफ्‍नो घरमा फर्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी इस्राएलीहरू अबीमेलेक मरेको देखेपछि घरतिर लागे।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका मानिसहरूले अबीमेलेकको मृत्यु भएको देखे। यसर्थ तिनीहरू सबै घर फर्किए।