Judges 9:56 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍ना सत्तरी जना दाजु-भाइहरूलाई मारी बुबासँग गरेको अन्‍यायको बदलामा परमेश्‍वरले अबीमेलेकलाई यस प्रकारले फल दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी नै अबीमेलेकले आफ्‍ना सत्तरी जना दाजुभाइहरूलाई मारेर आफ्‍ना पिताको विरुद्धमा गरेको अपराधको बदला परमेश्‍वरले तिनीसँग लिनुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी नै अबीमेलेकले आफ्ना सत्तरी जना दाजुभाइहरूको हत्या गरेर आफ्ना पिता विरुद्ध गरेको दुष्‍टताको बदला परमेश्‍वरले तिनीसँग लिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यस प्रकार उसले गरेका समस्त दुष्टकर्मको निम्ति परमेश्वरले अबीमेलेकलाई दण्ड दिनु भयो। अबीमेलेकले आफ्ना सत्तरी जना दाज्यू-भाइहरूलाई मारेर आफ्नो पिताको विरूद्धमा पाप गरे।