Lamentations 1:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसका शत्रुहरूले त्यसका सबै धन-सम्पत्ति लुटे। तिनीहरू मन्दिरमा पसेका त्यसले देखी, जहाँ अन्यजातिहरू पस्न परमप्रभुले मनाही गर्नुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसका सबै धन खोस्न शत्रुले आफ्नो हात हालेको छ। जसलाई तपाईंले आफ्नो सभामा पस्न मनाही गर्नुभएको थियो, तिनै अन्यजातिहरू त्यसको पवित्रस्थानमा पसेका त्यसले देख्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका सबै धनसम्पत्तिहरू शत्रुले हात पारेका छन्; त्यसले यरूशलेमको पवित्रस्थानमा गैरयहूदीहरू प्रवेश गरेको देखेकी छे, जसलाई आफ्नो सभामा पस्न तपाईंले निषेध गर्नुभएको थियो।
Nepali ERV (पवित्र बाइबल)
शत्रुहरूले आफ्ना हात फैलाएका छन्। तिनीहरूले उसका सबै बहुमूल्य चीजहरू लगेका छन्। हे परमप्रभु! विदेशी जातिहरू उसको मन्दिरभित्र पसेको देखी तपाईंले भन्नुभएको थियो कि ती मानिसहरू हामीहरूसंग मिसिनु हुँदैन।