Lamentations 1:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यताबाट भएर जाने बटुवाहरू सबैलाई “मलाई हेर्नुहोस्!” भनी त्‍यसले पुकार्छ। “आफ्‍नो भयानक क्रोधको दिनमा परमप्रभुले मलाई दिनुभएको कष्‍टजस्‍तै अरू कसैलाई कहिल्‍यै कष्‍ट भएको छ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यताबाट भएर जाने तिमीहरू सबै, के तिमीहरूलाई त्‍यसको केही वास्‍ता छैन? चारैतिर हेर र विचार गर, आफ्‍नो भयानक क्रोधको दिनमा, परमप्रभुले मलाई दिनुभएको कष्‍टजस्‍तै अरू कुनै पीडा छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यहाँबाट भएर जाने तिमीहरू सबै, के तिमीहरूलाई यी कुराहरूको वास्ता छैन? चारैतिर आँखा लगाएर हेर। उहाँको भयङ्कर क्रोधको दिनमा उहाँले मलाई दिनुभएको मेरो कष्‍टजस्तो अर्को कुनै कष्‍ट छ?
Nepali ERV (पवित्र बाइबल)
यताबाट भएर जाने सबै मानिसहरू, तिमीहरू पर्वाह गर्दैनौ। तर म प्रति हेर्नुहोस् के मेरो जस्तो पीडा कसैको छ? जुन मलाई आई पर्यो? के त्यहाँ मेरो जस्तै पीडा परमप्रभुले अरू कसैलाई दिनु भएको छ र? उहाँले मलाई क्रोधको समयमा दण्ड दिनु भएको हो।