Lamentations 1:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिनीहरूका सबै दुष्ट कामहरूका कारणले तिनीहरूलाई दोषी ठहर्याउनुहोस्। मेरा पापहरूको कारण तपाईंले मलाई दण्ड दिनुभएझैँ तिनीहरूलाई पनि दण्ड दिनुहोस्। म कष्टले सुस्केरा मार्दछु र म मनको रोगी छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिनीहरूका सबै दुष्ट कामहरू तपाईंको सामु आऊन्, अनि मेरा सबै पापहरूको कारण मलाई गर्नुभएझैँ तिनीहरूमाथि पनि त्यस्तै व्यवहार गर्नुहोस्। म धेरै सुस्केरा मार्दछु, अनि मेरो मन निर्बल छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“शत्रुहरूका सबै दुष्ट कामहरू तपाईंको सामु आऊन्; मेरा पापहरूको कारण मसँग जस्तो व्यवहार गर्नुभयो, तिनीहरूसँग पनि त्यस्तै व्यवहार गर्नुहोस्। मेरा सुस्केरा धेरै छन् र मेरो हृदय दुर्बल छ।”
Nepali ERV (पवित्र बाइबल)
“मेरा शत्रुहरू कति दुष्ट छन्, हेर्नुहोस्, तपाईंले उनीहरूसित त्यस्तो व्यवहार गर्न सक्नु हुनेछ, मैले जस्तो पाप गरेको थिए मसित त्यस्तो व्यवहार गर्नु भएको थियो, यस्तौ गर्नु होस् किनभने मेरो हृदय निर्बल छ। म व्यावस्थामा कराइरहेकीछु, व्यावस्था बारम्बार कराइरहेकीछु।”