Lamentations 2:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शत्रुलाई झैँ प्रभुले इस्राएललाई नाश गर्नुभएको छ; उहाँले इस्राएलका किल्लाहरू भत्काइदिनुभएको छ, र महलहरू भताभुङ्ग पार्नुभएको छ। उहाँले यहूदाका मानिसहरूमाथि अटुट दु:ख ल्याइदिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु शत्रुझैँ हुनुभएको छ, उहाँले इस्राएललाई नष्ट गर्नुभयो। उहाँले इस्राएलका सबै महलहरू नाश गर्नुभयो, त्यसका सबै किल्लाहरू भत्काइदिनुभयो। उहाँले यहूदाकी छोरीको शोक र विलाप बढ़ाइदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु शत्रुजस्तै बन्नुभएको छ; उहाँले इस्राएललाई निल्नुभएको छ। उहाँले यरूशलेमका सबै महलहरू नष्ट गर्नुभएको छ; अनि त्यसका किल्लाहरू भत्काइदिनुभएको छ। यहूदाका छोरीको निम्ति उहाँले शोक र विलाप बढाइदिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु शत्रु जस्तै हुनु भएकोछ। उहाँले इस्राएलका सबै राजमहलहरू र सबै किल्लाहरू निल्नु भएकोछ। उहाँले यहूदाको छोरीलाई, यस्तो दुखी र मृत्युमा रूने बनाउनु भयो।