Lamentations 3:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब मेरो बाँच्‍ने दिन धेरै छैन, परमप्रभुबाट पाएको मेरो आशा हराइसक्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले म भन्‍छु, “मेरो शान नष्‍ट भयो, परमप्रभुबाट गरेको आशा पनि टुट्यो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म भन्दछु, “मेरो गौरव र मैले याहवेहबाट गरेको आशा टुटिसकेको छ।”
Nepali ERV (पवित्र बाइबल)
मैले आफैलाई भनें, “परमप्रभुबाट सहयोग पाउँने आशा अब म गर्दिन्।”