Lamentations 3:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो कष्टको चिन्ता, घररहितको चिन्ता तीतो विषझैँ भएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तीतोपन र पित्त, मेरो दु:ख र फिरन्तेपनलाई सम्झन्छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म मेरो कष्ट र मेरो घरविहीनको अवस्था, तितोपन र पित्तको स्मरण गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मलाई सम्झनु होस् म अति उदास छु। अनि मेरो घर छैन। त्यो तीतो विष सम्झनु होस् जुन तपाईंले मलाई दिनु भएको थियो।