Lamentations 3:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ति कुरा म एकोहोरो सम्‍झिरहन्‍छु र आत्‍मामा हताश हुँदैजान्‍छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म निरन्‍तर तिनलाई सम्‍झिरहन्‍छु, र मेरो प्राण मभित्र हताश भएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिनीहरूलाई राम्ररी स्मरण गर्दछु, र मेरो आत्मा मभित्र हताश हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
म राम्रो प्रकारले मेरा कष्टहरू सम्झन्छु र अति उदास छु।