Lamentations 3:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चुटाइ र बदनाम खानुपरे पनि हामीले यी सबै स्वीकार गर्नुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्नो गाला हिर्काउनेपट्टि नै त्यसले त्यो फर्काइदेओस्, र गिल्ला सहँदैरहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उसलाई प्रहार गर्नेलाई त्यसले आफ्नो गाला थापिदिओस्; अनि त्यसले अपमान गिल्ला सहँदै रहोस्।
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिसलाई कसैले हिर्काउँदा अर्को गाला पनि फर्काउनु पर्छ। मानिसहरूलाई अपमान गर्न दिनुपर्छ।