Lamentations 3:38 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभुको आज्ञाले मात्र असल र खराब दुवै हुन आउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के सर्वोच्च परमेश्वरको मुखबाट विपत्ति र राम्रा कुराहरू निस्कँदैनन्?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के सर्वोच्चका मुखबाट नै विपत्ति र असल कुरा दुवै आउँदैनन् र?
Nepali ERV (पवित्र बाइबल)
सर्वोचय परमप्रभुले नै असल र खराब दुवै घटनाहरू गराउन सक्नु हुन्छ।