Lamentations 3:39 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्नो पापको दण्ड पाउँदा हामीले किन गुनासो गर्नुपर्छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्नो पापका दण्डको निम्ति मरणशील मानिसले किन गनगनाउने?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जीवित मानिसले आफ्ना पापको दण्ड पाउँदा किन गनगन गर्नु?
Nepali ERV (पवित्र बाइबल)
जब परमप्रभुले उसको पापहरूको लागि दण्ड दिनु हुन्छ। कुनै जीउँदो मानिसले विरोध गर्न सक्तैन