Lamentations 3:41 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा हृदय स्वर्गका परमेश्वरप्रति खोलौं र प्रार्थना गरौं—
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी हाम्रा हात अनि हृदय स्वर्गका परमेश्वरतिर उठाऔं, अनि भनौं:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी हाम्रा हात र हृदय स्वर्गका परमेश्वरतिर उचालौँ र भनौँ:
Nepali ERV (पवित्र बाइबल)
हामी हाम्रा हृदय र हातहरू र्स्वगका परमप्रभुको तर्फ उठाऔं, अनि