Lamentations 3:42 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हामीले पाप गर्‍यौं र विरोधी भयौं। हे परमप्रभु, तपाईंले हामीलाई क्षमा गर्नुभएको छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामीले पाप गर्‍यौं, हामी बागी भयौं, र तपाईंले क्षमा गर्नुभएको छैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हामीले पाप गरेका छौँ र विद्रोह गरेका छौँ, अनि तपाईंले क्षमा गर्नुभएको छैन।
Nepali ERV (पवित्र बाइबल)
उहाँलाई भनौं, “हामीले पाप गर्यौं र बागी भयौं त्यसैकारण तपाईंले हामीलाई क्षमा दिनु भएन।”