Lamentations 3:47 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विपत्ति र विध्वंस हामीमाथि आइपरेका छन्; हामी खतरा र डरमा जिउनुपरेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आतङ्क र खतरा, उजाड़ र विनाश हामीमाथि आइपरेका छन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीले त्रास र खतराको पासो, नाश र विनाशको कष्ट भोगेका छौँ।”
Nepali ERV (पवित्र बाइबल)
हामी अत्यन्तै त्रासीत भयौं र हाम्रो विनाश भयो।”