Lamentations 3:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले मलाई कष्ट र वेदनाको बन्धनभित्र पार्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दु:ख र कष्टद्वारा उहाँले मलाई घेरेर थुन्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले मलाई तितोपना र कष्टले चारैतिर घेरेर कब्जामा पार्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मलाई घेर्नु भयो अनि सबै तिरबाट आक्रमण गर्नु भयो। उहाँले मेरो वरीपरी समस्या र तिक्तता ल्याउनु भयो।