Lamentations 3:50 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जहिलेसम्म परमप्रभुले स्वर्गदेखि तल हेरेर देख्नुहुन्न।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जबसम्म याहवेहले स्वर्गबाट तल हेर्नुहुन्न र देख्नुहुन्न।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु म लगातार रूने छु, जबसम्म माथिबाट तपाईंले हामीलाई हेर्नुहुन्न। म लगातार रूँने छु जबसम्म तपाईंले स्वर्गबाट हामीलाई हेर्नुहुन्न।