Lamentations 3:54 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पानी मेरो शिरसम्‍मै आयो र मैले सोचें, अब मेरो मृत्‍यु नजिक आयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पानी मेरो कपालसम्‍मै आयो, मैले सम्‍झें, “मेरो अन्‍त आइपुग्‍यो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पानी मेरो टाउकोसम्म नै आइपुग्यो; तब मैले सोचेँ कि अब मेरो अन्त्य आइपुग्यो।
Nepali ERV (पवित्र बाइबल)
मेरो टाउको सम्म पानी आई पुग्यो। मैले आफैलाई भनें, “म खत्तम भएँ।”