Lamentations 3:57 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नडरा भनी तपाईंले मलाई जवाफ दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तपाईंमा पुकारा गर्दा तपाईं मेरो नजिक आउनुभयो, र तपाईंले भन्नुभयो, “नडरा।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले पुकारेको दिनमा तपाईं मेरो छेउमा आउनुभयो, र तपाईंले भन्नुभयो, “नडरा!”
Nepali ERV (पवित्र बाइबल)
मैले सहायताका निम्ति गुहारेकै दिन तपाईं आउनुभयो। तपाईंले मलाई भन्नुभयो, “नडराऊ।”