Lamentations 3:62 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दिनभरि नै तिनीहरूले मेरो बारेमा कुरा गर्छन् र जुक्तिहरू रच्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन मेरा विरोधीहरूले दिनभरि मेरो विरुद्धमा कानेखुसी गरेका र भनेका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा शत्रुहरूले दिनभरि मेरो विरुद्धमा गरेका कानेखुसी र गनगनलाई सुन्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
मेरा शत्रुहरूका शब्द र विचारहरू सारा समय मेरो विरूद्धछन्।