Lamentations 3:63 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बिहानदेखि रातीसम्म तिनीहरूले मेरो ठट्टा गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूलाई हेर्नुहोस्, उठ्दा र बस्दा पनि तिनीहरू आफ्ना गीतमा मेरो ठट्टा गर्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूको उठाइ र बसाइ हेर्नुहोस्! तिनीहरू गीत गाएर मेरो गिल्ला गर्दछन्।
Nepali ERV (पवित्र बाइबल)
जब तिनीहरू उठ बस गर्छन। हेर्नुहोस् तब मेरो खिल्ली उडाउँदैछन्।