Lamentations 3:65 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूलाई सराप दिनुहोस् र तिनीहरूलाई निराशाले भरिदिनुहोस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका हृदय छोपिदिनुहोस्, र तपाईंको श्राप तिनीहरूमाथि परोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका हृदयमा पर्दा लगाइदिनुहोस्; अनि तपाईंको श्राप तिनीहरूमाथि परोस्!
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू माथि आफ्नो श्राप स्वरूप कठोर हृदय दिनुहोस्।