Lamentations 3:66 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍नो क्रोधमा तिनीहरूलाई खेद्‌नुहोस् र पृथ्‍वीबाट तिनीहरूलाई नाश गरिदिनुहोस्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले तिनीहरूलाई आफ्‍नो रीसमा खेद्‌नुहोस्, र परमप्रभुको स्‍वर्गमुनिबाट तिनीहरूलाई नाश गर्नुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, आफ्नो रिसमा तिनीहरूलाई खेद्नुहोस्, र तपाईंको स्वर्गमुनिबाट नाश गर्नुहोस्!
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूलाई क्रोधमा खेद्नु होस्। तिनीहरूको सर्वनाश गर्नुहोस् हे परमप्रभु आकाश मुनी देखि तिनीहरूलाई सर्वनाश गर्नुहोस्।