Lamentations 3:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सहायताको निम्ति म चिच्च्याई कराउँछु, तर मेरो बिन्ती सुन्न उहाँले इन्कार गर्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सहायताको लागि म चिच्च्याएर कराउँदछु, तापनि उहाँ मेरो प्रार्थनालाई इन्कार गर्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले उहाँलाई सहायताको निम्ति पुकार्दा र रुँदा पनि उहाँले मेरो प्रार्थनालाई इन्कार गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
मैले विलाप गर्दै गुहार मागें तर परमप्रभुले मेरो प्रार्थना सुन्नु नै भएन।