Lamentations 4:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कोमल हृदय भएका आमाहरूले आफ्‍नै हातले आफ्‍ना बालकहरूलाई पकाए। मेरा प्रजाको सर्वनाशमा तिनीहरूका बालकहरू नै आफ्‍नो भोजन भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कोमल हृदयका स्‍त्रीहरूले आफ्‍नै हातले आफ्‍ना बालकहरूलाई पकाए। मेरा प्रजाको सर्वनाशमा तिनीहरूका नानीहरू नै आफ्‍नो आहार भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मेरा प्रजाहरू सर्वनाश भइरहेका थिए, तब दयालु हृदय भएका स्त्रीहरूले पनि आफ्नै हातले आफ्ना छोराछोरीहरूलाई पकाए; आफ्नै सन्तानहरू तिनीहरूका भोजन भए।
Nepali ERV (पवित्र बाइबल)
एक समयमा माया गर्ने आइमाईहरूले आफ्ना नानीहरूका लागि खाना पकाउँथे। पछिबाट ती नानीहरू नै तिनीहरूका आमाहरूका एकमात्र आहार बने। यी सबै कुराहरू भए जब मेरो मानिसहरूलाई नष्ट पारिएको थियो।