Lamentations 4:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शत्रुहरू यरूशलेमका मूल-ढोकाहरूबाट पस्‍छन् भनी पृथ्‍वीका कुनै राजाहरू वा संसारका कुनै मानिसहरूले चिताएका थिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै शत्रु यरूशलेमका मूल ढोकाहरूबाट पस्‍छन्‌ भनी पृथ्‍वीका कुनै राजा वा संसारको कुनै मानिसले पनि चिताएका थिएनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कुनै पनि शत्रु र विरोधीहरू यरूशलेमका मूलढोकाहरूबाट भित्र पस्लान् भनी न पृथ्वीका राजाहरूले, न त संसारका कुनै मानिसले नै विश्‍वास गरेका थिए।
Nepali ERV (पवित्र बाइबल)
यरूशलेमका फाटकहरूबाट शत्रुहरू प्रवेश गर्ने छन् भन्ने कसैले विश्वास गर्न सक्दैन थे।