Lamentations 4:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहिले शासकहरू गल्‍ली-गल्‍लीमा अन्‍धाहरूझैँ छामछुम गर्दै डुलिरहन्‍छन्। तिनीहरू रगतले बिटुला भएका छन्, यतिसम्‍म कि तिनीहरूका लुगा कसैले पनि छुने आँट गर्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अहिले तिनीहरू गल्‍ली-गल्‍लीमा अन्‍धाहरूझैँ छामछुम गर्दै डुलिरहन्‍छन्‌। तिनीहरू रगतले बिटुला भएका छन्, यतिसम्‍म कि तिनीहरूका लुगा कसैले छुनलाई साहस गर्दैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहिले तिनीहरू अन्धा मानिसहरूजस्ता सडकहरूमा छामछुम गरेर हिँड्छन्। तिनीहरू रगत लागेर यति अशुद्ध भएका छन्, कि तिनीहरूका वस्त्रहरू कसैले पनि छुन चाहँदैनन्।
Nepali ERV (पवित्र बाइबल)
अगमवक्ताहरू र पूजाहारीहरू अन्धा मानिस सरह गल्लीहरूमा हिंङ्दथे। तिनीहरू रगतले लत्‌पत् भएका थिए। एका अर्कामा लुगा छुन पनि घिनाउँथे।