Lamentations 4:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरू कराएर तिनीहरूलाई भन्‍छन्, “जाओ, हे अशुद्धहरू हो! टाढा होओ, हामीलाई नछोओ!” यसरी तिनीहरू भगुवा र फिरन्‍ता भए, कसैले पनि तिनीहरूलाई सत्‍कार गरेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसहरू कराएर तिनीहरूलाई भन्‍छन्, “जाओ, हे अशुद्धहरू! दूर होओ, हामीलाई नछोओ!” जब तिनीहरू भगुवा र फिरन्‍ता भए, जाति-जातिका मानिसहरूले भने, “अब तिनीहरू हामीसित यहाँ बस्‍न सक्‍नेछैनन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरूले अगमवक्ता र पुजारीहरूलाई कराएर भन्छन्, “टाढा जाओ! तिमीहरू अशुद्ध छौ!” “टाढा जाओ! टाढा जाओ! हामीलाई नछोओ!” जब तिनीहरू भगुवा र फिरन्ते भए, तब राष्ट्रहरूको बीचमा विदेशी मानिसहरूले यसो भने, “तिनीहरू अब हामीसित बसोबास गर्न पाउनेछैनन्।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू चिच्याए, “भाग! भाग! हामीलाई नछोऊ!” तिनीहरू भन्छन्, “तिनीहरू बेगारी भई घुम्नु पर्छ। उनीहरू यहाँ रहन सक्दैनन्।”