Lamentations 4:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीलाई खेद्‌नेहरू आकाशमा चिलहरूभन्दा छिटा थिए। तिनीहरूले हामीलाई पहाडहरूमा खेदे; तिनीहरूले हामीलाई उजाड-स्‍थानहरूमा ढुकिबसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामीलाई खेद्‌नेहरू आकाशका चीलहरूभन्‍दा पनि छिटा थिए। तिनीहरूले पहाड़हरूमा हामीलाई खेदे, उजाड़-स्‍थानमा तिनीहरूले हामीलाई ढुकिबसे। परमप्रभुका अभिषिक्त, हाम्रा प्राणाधार, तिनीहरूका पासोमा परे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीलाई खेदो गर्नेहरू आकाशका चीलहरूभन्दा पनि फूर्तिला थिए; तिनीहरूले हामीहरूलाई पर्वतहरूमा खेदे, र मरुभूमिमा हामीलाई ढुकेर बसे।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरू जसले हामीलाई खेदे तिनीसहरू आकाशमा उड्ने चील भन्दा तेज थिए। ती मानिसहरूले हामीलाई पर्वतहरू सम्म खेदे हामीलाई समात्न भनेर मरूभूमिमा लुकेर ढुकी बसे।