Lamentations 4:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको अभिषिक्त राजा, हाम्रा प्राणाधार तिनीहरूका पासोमा परे। उहाँकै रक्षामा हामीहरू अन्‍यजातिहरूका बीचमा सुरक्षित रहनेछौं भनी हामीले ठानेका थियौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँकै रक्षामा अन्‍यजातिहरूका बीचमा सुरक्षित रहनेछौं भनी हामीले ठानेका थियौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको अभिषिक्त राजा, हाम्रो जीवनको सास, तिनकै पासोमा थियो। हामीले सोच्यौँ कि राजाकै छायामुनि हामी राष्ट्रहरूका बीचमा सुरक्षित बसोबास गर्नेछौँ।
Nepali ERV (पवित्र बाइबल)
राजा हाम्रो लागि अत्यन्त प्रमुख थिए उनी हाम्रा प्राणका स्वास जस्तै थिए। तर राजालाई तिनीहरूले पासोमा पारे परमप्रभुबाटनै चुनिएका राजा थिए। हामीले राजाको विषयमा भन्यौं, “हामी उहाँको छायाँसँग बाँच्नेछौं उहाँले हामीलाई अन्य जातिहरूबाट जोगाउनु हुने छ।”