Lamentations 4:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक समय मीठा-मीठा भोजन खाने मानिसहरू खानेकुराको अनिकालले गल्‍ली-गल्‍लीमा मर्दछन्। तिनीहरूले जो सुख-विलासमा हुर्केका थिए, अब फोहरको घुर्‍यानमा खानेकुरा खोज्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मीठा-मीठा खानेहरू अब गल्‍ली-गल्‍लीमा कङ्गाल भएका छन्, बैजनी वस्‍त्र लाएर बढ़ेकाहरू घुरानमा बसिरहन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कुनै समय मिठा-मिठा खानेकुरा खानेहरू अहिले सडकहरूमा बेसहारा भएका छन्। राजकीय बैजनी वस्त्र पहिरेर हुर्केकाहरू अहिले खरानीको घुरानमा बसिरहेका छन्।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरू जो स्वादिष्ट खाना खान्थे, गल्लीमा भोकले मरिरहेकाछन्। ती मानिसहरू जो राता लुगाहरू पहिरिएर हुर्के तिनीहरूले घुरान-पेटीबाट मैलाहरू टिप्दैछन्।