Lamentations 4:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा प्रजाको दण्‍ड सदोमका बासिन्‍दाहरूको भन्दा ठूलो भएको छ, जसलाई कसैको सहायताबिना क्षणभरमा नै फ्‍याँकियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा प्रजाको दण्‍ड सदोमको भन्‍दा ठूलो छ, जो कसैको सहायताको हातविना क्षणभरमै फ्‍याँकियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो प्रजाको दण्ड सदोमको दण्डभन्दा ठूलो छ, जुन सहर क्षणभरमा विनाश भयो, जसलाई गुहार गर्ने मान्छे एउटै पनि भएन।
Nepali ERV (पवित्र बाइबल)
मेरा मानिसका छोरीहरूको पाप सदोम र गोमोरको भन्दा ठूलो छ। सदोम र गोमोर सजिलै सर्वनाश भए। त्यो मानिसको हातबाट सर्वनाश भएको होइन।