Lamentations 4:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोकले मर्नेहरूभन्दा लडाइँमा तरवारले मर्नेहरू झन् असल हुन्‍छन्। जमिनका फलको अभावले तिनीहरू भोकाएर सुक्‍दैजान्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भोकले मर्नेहरूभन्‍दा तरवारले मर्नेहरू सौभाग्‍यशाली हुन्‍छन्‌। जमिनका फलको अभावले तिनीहरू भोकाएर सुक्‍दैजान्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनिकालले मर्नेहरूभन्दा तरवारले मारिएकाहरू झन् असल हुन्छन्; तिनीहरू जमिनका फसलको अभाव र भोकले पीडित भएर सुक्दै गइरहेका छन्।
Nepali ERV (पवित्र बाइबल)
जो भोकले मर्नेहरू भन्दा तरवारले काटिएर मर्नेहरू भाग्यमानी हुन्। खानको कमीले मर्नेहरू भन्दा चोटबाट रगत बगेर मर्नेहरू अझ भाग्यमानी हुन्।