Lamentations 5:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सियोनमा स्‍त्रीहरू र यहूदियाका गाउँहरूमा कन्‍या केटीहरू बलात्‍कारको शिकार भएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सियोनमा स्‍त्रीहरू, र यहूदाका सहरहरूमा कन्‍ये-केटीहरू भ्रष्‍ट पारिएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सियोनमा स्त्रीहरू र यहूदाका सहरहरूमा कुमारीहरू बलात्कारको शिकार भएका छन्।
Nepali ERV (पवित्र बाइबल)
शत्रुहरूले सियोनका स्त्रीहरूमाथि व्यभिचार गरेका छन्। तिनीहरूले यहूदाका शहरहरूमा तरूणीहरूलाई व्यभिचार गरेका छन्।