Lamentations 5:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा शासकहरू जबरजस्‍ती झुण्‍ड्याइए; हाम्रा बुढा-पाकाहरूको केही सम्‍मान भएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शासकहरू आ-आफ्‍ना हातबाट झुण्‍ड्याइएका छन्, धर्म-गुरुहरूलाई केही सम्‍मान देखाइएको छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शासकहरूको हात बाँधेर तिनीहरूलाई झुण्ड्याइएको छ; अगुवाहरूलाई अलिकति पनि इज्जत दिइएको छैन।
Nepali ERV (पवित्र बाइबल)
हाम्रा राजकुमारहरूलाई शत्रुले झुण्ड्याएर मारेका छन्। तिनीहरूले हाम्रा बूढा-प्रधानहरूलाई सम्मान गरेका छैनन्।