Lamentations 5:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा युवाहरूलाई कमाराहरूले झैँ जबरजस्ती जाँतोमा अन्न पिंध्न लाउँछन्; ठिटाहरूचाहिँ दाउराको भारीले थिचिएर लड्बडाउँदै हिंड्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जवान मानिसहरूले परिश्रमसाथ जाँतो पिँध्नुपर्दछ, ठिटाहरू दाउराको भारीले थिचिएर लड़बड़ाउँदै हिँड्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जवान मानिसहरू जाँतो पिँध्न बाध्य छन्; अनि जवान केटाहरू दाउराका भारीले थिचिएर लड्बडाउँदै हिँड्छन्।
Nepali ERV (पवित्र बाइबल)
हाम्रा जवान छोराहरू शत्रुको कमारा छन् अनि हाम्रा छोराहरूका खुट्टा शत्रुहरूको भारी कामले लर्वरिन्छन्।