Lamentations 5:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रो शिरबाट मुकुट खसेको छ; हामीले पाप गरेका छौं र अब नाश भएका छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रो शिरबाट मुकुट खसेको छ। हामीलाई धिक्‍कार, किनभने हामीले पाप गरेका छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा शिरबाट मुकुट खसेको छ। हामीलाई धिक्‍कार छ; किनभने हामीले पाप गरेका छौँ!
Nepali ERV (पवित्र बाइबल)
मुकुट हाम्रो टाउकोबाट झरेर गयो। हामीले गरेको पापको कारणले, हामीमा खराब समय आएकोछ।