Lamentations 5:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने सियोन पर्वत सुनसान र उजाड भएको छ र जङ्गली स्‍यालहरू त्‍यसमा घुमिहिंड्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सियोन पर्वत उजाड़ भएको छ, स्‍यालहरू त्‍यसमा घुमिहिँड्‌छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि सियोन पर्वत उजाड भएको छ; अनि त्यहाँ स्यालहरू शिकार खोज्दै यताउति घुमिहिँड्छन्।
Nepali ERV (पवित्र बाइबल)
सियोन पर्वत बाँझोभूमि भयो। स्यालहरू सियोन पर्वतको वरिपरि दर्गुछन्।