Lamentations 5:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले किन यति धेरै समयसम्म हामीलाई त्याग्नुभयो? के तपाईंले हामीलाई फेरि कहिल्यै सम्झनुहुन्न?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले किन हामीलाई सधैँ भुल्नुहुन्छ? तपाईंले किन यति धेरै समयसम्म हामीलाई त्याग्नुहुन्छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले हामीलाई किन सधैँ बिर्सनुहुन्छ? तपाईंले हामीलाई किन यति लामो समयसम्म त्याग्नुहुन्छ?
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, हामीलाई तपाईंले सदाको लागि बिर्से जस्तो देखियो। तपाईंले त्यस्तो लामो समयदेखि हामीलाई एक्लै छाडनु भयो।