Lamentations 5:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाँच्‍नको लागि अन्‍न-पानी जुटाउन मिश्र र अश्‍शूरमा हामी माग्‍न गयौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आवश्‍यक रोटीको निम्‍ति हामीले आफैलाई मिश्र र अश्‍शूरमा सुम्‍पिदियौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रो पेट भर्नका लागि हामीले आफैँलाई इजिप्ट र अश्शूरका अधीनमा सुम्पिदियौँ।
Nepali ERV (पवित्र बाइबल)
रोटी पाउनका लागि हामीले मिश्रसँग एउटा सम्झौता गर्यौ। हामीले अश्शूरसंग एउटा सम्झौता गर्यौं।