Lamentations 5:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा पिता-पुर्खाले पाप गरे तर अब उनीहरू छैनन्; आज उनीहरूका पापको फल हामीले भोग्‍दै छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा पिता-पुर्खाहरूले पाप गरे, र अब उनीहरू छैनन्, अनि हामी उनीहरूका अधर्मको फल भोग्‍दछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा पितापुर्खाले पाप गरे, र मरेर गए; तर हामीले तिनीहरूका पापको दण्ड भोगिरहेका छौँ।
Nepali ERV (पवित्र बाइबल)
हाम्रा पिता-पुर्खाहरूले पाप गरेका थिए अनि तिनीहरू मरेका छन्। तिनीहरूको पापको कर्म अहिले हामीले भोगी रहेका छौं।