Lamentations 5:9 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ज्यानमाराहरू निर्जन पाखाहुँदि डुलिहिंड्छन्; हाम्रा प्राणलाई खतरामा राखेर हामीले अन्न-पानी खोज्नुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उजाड़-स्थानमा भएको तरवारले गर्दा हामीले आफ्ना प्राणलाई खतरामा राखेर पनि रोटी ल्याउनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मरुभूमिमा तरवार भिरेका शत्रुहरू भएकोले हामीले आफ्नो जीवनको खतरा मोलेर रोटी जुटाउँछौँ,