Leviticus 1:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि त्यस मानिसले आफ्ना भेडा वा बाख्राबाट एउटा पशु चढाउँछ भने त्यो निष्खोट साँढे वा बोको हुनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘यदि त्यसको बलि बगालबाट भेड़ा वा बाख्राको होमबलि हो भने, त्यसले निष्खोट थुमा वा पाठोचाहिँ चढ़ाओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘यदि त्यसको होमबलि भेडाबाख्राहरूबाट हो भने त्यसले निष्खोट नर पशु चढाओस्।
Nepali ERV (पवित्र बाइबल)
“यदि उसको भेटी पशु हो भने, पाठो अथवा थुमा निष्खोट हुनुपर्छ। जब बलिदानहरू चढाउँदा उसले पाठो अथवा बोका चढाउनुपर्छ।