Leviticus 1:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कोही मानिसले पंक्षी-बलि चढाउँछ भने त्‍यो परेवा वा ढुकुर हुनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘यदि परमप्रभुको निम्‍ति त्‍यसको बलि पक्षीहरूको होमबलि हो भने, आफ्‍नो बलि ढुकुर कि परेवाका बचेराहरूबाट त्‍यसले चढ़ाओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘याहवेहका निम्ति होमबलि पक्षीहरूबाटको हो भने त्यसले ढुकुर वा परेवाका बचेराहरू चढाओस्।
Nepali ERV (पवित्र बाइबल)
“यदि ऊ चरा बलिको रूपमा चढाउँछ भने, त्यो होमबलि ढुकुर अथवा परेवा हुनुपर्छ।