Leviticus 1:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसलाई पूजाहारीले वेदीमा चढाओस्, त्यसको घिच्रो निमोठेर टाउको वेदीमा डढाओस्। त्यसको रगत वेदीको एकापट्टि छेउमा पूरै चुहाओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूजाहारीले वेदीनेर त्यो ल्याएर त्यसको टाउको निमोठेर चुँड़ाऊन्, र त्यसलाई वेदीमा जलाऊन्, अनि रगतचाहिँ वेदीको छेउमा निथारिओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारीले त्यसलाई वेदीमा ल्याएर शिर निमोठेर वेदीमाथि जलाओस्; र त्यसका रगत वेदीका किनारमा निथारियोस्।
Nepali ERV (पवित्र बाइबल)
पूजाहारीले त्यो बलि वेदीमा ल्याएर टाउको निमोठेर चुँडाओस् र वेदीमा जलाओस्, अनि त्यस परेवाको रगत वेदी भएको ठाउँमा निकाली देओस्।