Leviticus 1:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आन्द्रा-भुँडी निकालेर मलसमेत वेदीको पूर्वपट्टि, खरानी रहने ठाउँमा फ्याँकिदेओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले त्यसका मलसमेतका घुस्यौटी झिकेर वेदीको पूर्वपट्टि खरानी रहने ठाउँमा फ्याँकोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले आन्द्राभुँडी र त्यसभित्र भएका सबै फोहर निकालेर वेदीको पूर्वपट्टि खरानी भएको ठाउँमा फ्याँकोस्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि उसले त्यसको गलामा भएको खाद्य थैली निकालोस् अनि वेदीको पूर्वपट्टि खरानी भएको ठाउँमा फ्याँकोस्।